सौधन राई

केपिलासगढीमा भीर मौरीको मह सिकार महोत्सव आयोजना, पर्यटकको आकर्षण बढ्यो केपिलासगढीमा भीर मौरीको मह सिकार महोत्सव आयोजना, पर्यटकको आकर्षण बढ्यो

खोटाङको केपिलासगढी गाउँपालिकाले कोशी प्रदेश सरकारको समन्वयमा लोपोन्मुख अवस्थामा रहेको भीर मौरीको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मह सिकार महोत्सव आयोजना गरेको छ। यस महोत्सवमा परम्परागत तरिकाले गरिने मह सिकार अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता बढेको छ।

11 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग