दुर्गा प्रसाईं विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा थप तीन दिन प्रहरी हिरासतमा
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न पर्सा जिल्ला अदालतले थप तीन दिनको म्याद थप गरेको छ। पर्सा प्रहरीले प्रसाईंलाई सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पार्ने गतिविधि गरेको र राज्यविरुद्ध उक्साउने प्रकृतिका गतिविधिमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएको हो।
18 समाचार
·
18 घण्टा अघि