विश्वकप फुटबल २०२६: समूह ‘सी’ मा ब्राजिल, मोरोक्को, स्कटल्यान्ड र हाइटी
विश्वकप फुटबल प्रतियोगिता २०२६ को समूह ‘सी’ मा पाँच पटकको विजेता ब्राजिल, अफ्रिकी पावरहाउस मोरोक्को, स्कटल्यान्ड र हाइटी परेका छन्। यस समूहमा दक्षिण अमेरिका, उत्तर अमेरिका, युरोप र अफ्रिकी फुटबलको शैली हेर्न पाइने छ। समूह ‘सी’ का सबै खेल अमेरिकामा खेलिने छ।
6 समाचार
·
10 घण्टा अघि