हाम्रो नेपाली पार्टी

उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच एकता, वैकल्पिक शक्ति निर्माणको दाबी उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच एकता, वैकल्पिक शक्ति निर्माणको दाबी

उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच औपचारिक रूपमा एकता भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले दुई पार्टीबीच एकताको सहमति भएको घोषणा गर्दै यसलाई देशको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताएका छन्। उनले आगामी निर्वाचनमा पार्टीको सशक्त प्रतिनिधित्व हुने र त्यसपछिको निर्वाचनमा देशको नेतृत्व गर्ने गरी अघि बढेको दाबी गरेका छन्।

30 समाचार · 15 घण्टा अघि
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजनसम्बन्धी सहमति उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजनसम्बन्धी सहमति

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन गर्ने सहमति भएको छ। दुवै दलले समान राजनीतिक उद्देश्य र साझा राष्ट्रिय प्रतिबद्धताका आधारमा सहकार्यलाई संस्थागत गर्दै एकीकृत ढंगले अघि बढ्ने निर्णय गरेका हुन्। समायोजनसम्बन्धी सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्।

9 समाचार · 15 घण्टा अघि

प्रायः यिनीहरूसँग