पत्रकार ऋषि धमलाद्वारा बकर इदको शुभकामना, राष्ट्रिय एकता र भाइचारा सुदृढ पार्न जोड
चर्चित पत्रकार ऋषि धमलाले बकर इद (ईद–उल–अजहा) को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका छन्। उनले यस पर्वले नेपाली समाजमा आपसी सद्भाव, प्रेम, भाइचारा, सहिष्णुता र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।