झापामा कैदीबन्दीको मृत्यु

यस स्टोरीको अंश: झापामा जबर्जस्ती करणी मुद्दाका कैदीको उपचारका क्रममा मृत्यु
lokaantar.com · 6 दिन अघि

जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका पाँचथरका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएका घिमिरेको सघन उपचार कक्षमा राखेर उपचार भइरहेका बेला स्वास्थ्य अवस्था जटिल बनेपछि मृत्यु भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू