ज्येष्ठ नागरिक र दीर्घरोगीका लागि ‘मृत्युको प्रतीक्षालय’ बनिरहेका कारागार

www.ukaalo.com · 1 महिना अघि

सुन्धारास्थित केन्द्रीय कारागारको भद्र ब्लकको एउटा कोठामा ८१ वर्षीय नारायणबहादुर पुन पक्षाघातका कारण अचेत अवस्थामा छन्। उनी पूर्ण रूपमा अशक्त भएकाले न बोल्न सक्छन्, न हिँडडुल गर्न सक्छन् र उनलाई भेट्न परिवार वा आफन्तजन पनि कारागार आउँदैनन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू