सुन घट्यो, चाँदीको मूल्य उकालो लाग्यो
शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य रूपमा घटेको छ । बिहीबारको तुलनामा प्रतितोला १०० रुपैयाँले घट्दै सुन २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदी भने प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार १ सय १५ रुपैयाँ पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित