तोलामा पाँच सयले बढ्यो सुनको भाउ
▸ यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ वृद्धि भएको छ। सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलाको ५०० र चाँदीको ४५ रुपैयाँ बढेको हो । मूल्य बढेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›