मेस्सी लगातार छैटौँपटक विश्वकप खेल्ने टोलीमा
▸ यस स्टोरीको अंश: मेस्सीको कप्तानीमा अर्जेन्टिनाको छैटौँ विश्वकप टोली घोषणा
लियोनल मेस्सीको कप्तानीमा सन् २०२६ को विश्वकप खेल्ने अर्जेन्टाइन टोली घोषणा भएको छ । प्रशिक्षक लियोनल स्कालोनीले २३ सदस्यीय खेलाडी सार्वजनिक गरेका हुन् । मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ को विश्वकप जितेको थियो । यससँगै मेस्सीले लगातार ६ विश्वकप खेल्ने पक्का भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित