के लिओनल मेसीले विश्वकप गुमाउँलान्? खेलको बीचमै मैदान छाडेपछि प्रशिक्षकले दिए यस्तो जानकारी
▸ यस स्टोरीको अंश: सन्तोषी श्रेष्ठले १५ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन्
अर्जेन्टिनाका कप्तान लिओनल मेसीको चोटलाई लिएर सन् २०२६ को विश्वकपबारे चिन्ता बढेको छ । अमेरिकामा इन्टर मायमी र फिलाडेल्फिया युनियनबीचको खेलमा मेसीले मैदान छाडेपछि फुटबल फ्यानहरू चिन्तित भएका हुन् । इन्टर मायमीका मुख्य प्रशिक्षक गुइलेर्मो होयोसले मेसी घाइते नभएको तर थकित भएको बताएका छन् । अर्जेन्टिनाले आउँदो जुन १६ मा अल्जेरिया विरुद्ध विश्वकप यात्रा सुरु गर्दैछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›