सामसङले मिडिया टेकको डाइमेन्सिटी ९५०० चिप प्रयोग गर्ने

यस स्टोरीको अंश: सामसङले मिडिया टेकको डाइमेन्सिटी ९५०० चिप प्रयोग गर्ने
www.technologykhabar.com · 1 हप्ता अघि

सामसङको आगामी उपकरणमा मिडिया टेकको डाइमेन्सिटी ९५०० एसओसी प्रयोग हुने भएको छ। यो आगामी ग्यालेक्सी ट्याब एस१२ सिरिजसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ, किनभने ग्यालेक्सी ट्याब एस११ सिरिजमा डाइमेन्सिटी ९४०० प्लस प्रयोग गरिएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू