साओमी १७-टी सिरिज सार्वजनिक हुँदै, १४४ हर्ज डिस्प्ले, ५x जुम क्यामेरासँगै शक्तिशाली चिपसेट हुने
▸ यस स्टोरीको अंश: बहुराष्ट्रिय कम्पनी उबर नेपालमा आउँदै, ट्याक्सीमान्डूसँग साझेदारी
साओमी १७-टी सिरिजको फ्ल्यागशिप स्मार्टफोन आगामी हप्ता २८ मे का दिन विश्व बजारमा सार्वजनिक हुँदैछ । यसको स्ट्यान्डर्ड भर्सनमा ६.५९ इन्चको स्क्रिन हुन सक्ने अनुमान गरिएको छ भने प्रो भर्सनमा ६.८३ इन्चको साओमी भिजन केयर २ सहितको १४४ हर्ज आई-केयर डिस्प्ले हुनेछ । दुवै डिभाइसमा १.५के (1.5K) रिजोलुसन र १४४ हर्ज रिफ्रेश रेट सहितको फ्ल्याट फ्रन्ट प्यानल हुनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित