श्रमिकको न्यूनतम तलब ३० हजार घोषणा गर्न पेसागत महासङ्घको माग

यस स्टोरीको अंश: पेसागत महासङ्घले श्रमिकको न्यूनतम तलब ३० हजार बनाउन माग गर्‍यो
www.drishtinews.com · 4 दिन अघि

पेसागत महासङ्घ नेपालले श्रमिक एवं राष्ट्रसेवक कर्मचारीको तलब बृद्वि गर्न माग गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। महासङ्घले न्यूनतम मासिक ३० हजार तलब सुविधा कायम हुने गरि तलब बृद्वि गर्न माग गर्दै १५ बुँदामा ध्यानाकर्षण पत्र बुझाएको हो। राष्ट्र सेवक कर्मचारी लगायत श्रमिक कर्मचारीहरुको विगत ३ वर्ष देखि तलब सुविधा बृद्वि नभएको कारण श्रमिक कर्मचारीहरु बढदो महंगीको मारमा परेको महासंघको भनाइ छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू