कस्तो भयो विश्वकै शक्तिशाली 'स्टारशिप' रकेटको १२औँ परीक्षण ?

यस स्टोरीको अंश: मेटाले सार्वजनिक गर्‍यो रेडिटजस्तै नयाँ एप ‘फोरम’
kharibot.com · 5 दिन अघि

विश्वकै सबैभन्दा शक्तिशाली मानिने ‘स्टारशिप’ रकेटको नयाँ तथा ठूलो संस्करण (भी–३) को पहिलो परीक्षण सफलतासँगै केही प्राविधिक चुनौतीहरू देखिएको छ । टेक्सासको स्टारबेस प्रक्षेपण केन्द्रबाट उडान भरेपछि रकेटको इन्जिनमा समस्या देखिएको थियो । करिब एक घण्टापछि स्टारशिप अन्तरिक्ष यान हिन्द महासागरमा सुरक्षित अवतरण गर्न सफल भयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू