मेरो कारण पार्टीका एक जनाको पनि शिर निहुरिने अवस्था आउन दिन्नँ - सभापति थापा
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका छुटेका नेताहरूलाई समेट्ने प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारणले पार्टीका एक जना पनि शिर निहुरिने अवस्था आउन नदिने बताएका छन् । सोमबार काभ्रेको धुलिखेलमा कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले सभापतिको हैसियले आफूले गर्ने कुनै पनि निर्णयका कारण पार्टीका एक जनाको पनि शिर निहुरिने अवस्था आउन नदिने बताएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित