सामसङको ‘सेभिङ डेज’ योजना सार्वजनिक, सामान किन्दा २३ प्रतिशतसम्म छुट पाइने
▸ यस स्टोरीको अंश: सामसङ नेपालको 'सेभिङ डेज' अफर: होम अप्लायन्समा २३% सम्म छुट र २४ महिनाको ईएमआई
सामसङ नेपालले ग्राहकहरूका लागि ‘सामसङ सेभिङ डेज’ अफर सार्वजनिक गरेको छ । मे २१ देखि जुलाई १९ सम्म लागू हुने यस अभियानअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजरेटरको खरिदमा २३ प्रतिशतसम्म छुट पाइनेछ । यसका साथै, १२ देखि २४ महिनासम्मको ईएमआई योजनामा उपकरणहरू खरिद गर्न सकिनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›