गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस, अनुसन्धानकर्ता आश्चर्यचकित

यस स्टोरीको अंश: गहिरो समुद्रमा दुर्लभ नीलो अक्टोपस प्रजाति फेला पर्यो
tourismface.com · 3 दिन अघि

ग्यालापागोस टापु नजिक गहिरो समुद्रमा वैज्ञानिकहरूले दुर्लभ नीलो रङको नयाँ अक्टोपस प्रजाति फेला पारेका छन्। समुद्री सतहबाट करिब एक हजार ८०० मिटर तल भेटिएको यो सानो समुद्री जीवले अनुसन्धानकर्ताहरूलाई आश्चर्यचकित बनाएको छ। वैज्ञानिकहरूले यस नयाँ प्रजातिलाई माइक्रोएलडोन ग्यालापाजेन्सिस नाम दिएका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)