सामसङले ल्यायो ‘सेभिङ डेज’ अफर: होम अप्लायन्समा २३ प्रतिशतसम्म छुट

यस स्टोरीको अंश: सामसङ नेपालको 'सेभिङ डेज' अफर: होम अप्लायन्समा २३% सम्म छुट र २४ महिनाको ईएमआई
www.setopati.com · 5 दिन अघि

सामसङ नेपालले 'सामसङ सेभिङ डेज' अफर घोषणा गरेको छ, जसअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजरेटरमा उत्कृष्ट बचत र मासिक किस्तामा सजिलो विकल्प उपलब्ध छ। यो अफर मे २१ देखि जुलाई १९, २०२६ सम्म लागु हुनेछ। यसअन्तर्गत ग्राहकहरूले वाशिङ मेसिनमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट पाउनुका साथै २४ महिनासम्मको एक्सटेन्डेड इएमआई सुविधा पनि उपलब्ध छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू