हर्क साम्पाङलाई सभामुखले भने– मर्यादामा बसेर विरोध गर्नुहोला

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदद्वारा संसदमा प्लेकार्ड प्रदर्शन, सभामुखको चेतावनी
shilapatra.com · 1 हप्ता अघि

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार नमिल्ने बताएका छन् । श्रम संस्कृति पार्टीका सांसदहरूले रोस्ट्रमअघि पर्चा प्रदर्शन गरेपछि उनले जानकारी गराएका हुन् । उनले विरोध गर्ने विभिन्न शैली हुने र मर्यादामा बसेर विरोध गर्न आदेश दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू