संगीतमा दही दिन्छु मोही दिन्छु
▸ यस स्टोरीको अंश: नयाँ नेपाली गीत ‘आगै आगो’ र ‘फूल जस्तै पँयालै’ सार्वजनिक
गायिका ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक गरिएको छ । लोक लयमा आधारित गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ । केशवराज भट्टले निर्देशन गरेको म्युजिक भिडियोमा गायिका बरालले नृत्य तथा अभिनय गरेकी छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›