विश्व स्वास्थ्य सभामा ऐतिहासिक उपलब्धि: स्वास्थ्य मन्त्री निशा मेहता स्वदेश फिर्ता

यस स्टोरीको अंश: स्वास्थ्यमन्त्री मेहता र डब्लुएचओ महानिर्देशकबीच जेनेभामा सहकार्यबारे छलफल
www.onlinepana.com · 1 दिन अघि

स्वास्थ्य मन्त्री निशा मेहता ७९औँ विश्व स्वास्थ्य सभामा सहभागिता भई आज स्वदेश फर्किएकी छन् । जेनेभामा आयोजित यस वर्षको महासभा नेपालका लागि निकै ऐतिहासिक र उपलब्धिमूलक रहेको छ । सभाको उपाध्यक्षमा निर्वाचित मन्त्री मेहताले महासभालाई सम्बोधन गर्ने क्रममा नेपालको स्वास्थ्य क्षेत्रका प्राथमिकताहरू, महामारीको पूर्वतयारी, विश्वव्यापी स्वास्थ्य संरचनामा पहुँच र समानताको विषयमा नेपालको स्पष्ट धारणा राखेकी थिइन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू