‘सुकुम्बासी भर्सेस हुकुमबासी’ को भाष्य

यस स्टोरीको अंश: भूमिहीन-अव्यवस्थित बसोबासी संघर्ष समितिद्वारा देशव्यापी आन्दोलन घोषणा
nepalnews.com · 1 दिन अघि

काठमाडौँका नदी किनारका बस्तीमा सरकारी डोजर चलाउँदा 'सुकुम्बासी र हुकुमबासी' भन्ने भाष्य योजनाबद्ध ढंगले बजारमा फालिने गरेको छ । यो वर्गीकरणले प्राविधिक शब्दहरूको आडमा मान्छेलाई मान्छे हुनुको पहिचानबाटै विमुख गराउँछ । नेपालको कानुनले सुकुम्बासीलाई अतिक्रमणकारी नभई विशेष संरक्षण पाउनुपर्ने नागरिकका रूपमा चिन्छ । संविधानले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक सुनिश्चित गरेको छ र कसैलाई पनि स्वामित्वमा रहेको वासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन भनी किटान गरेको छ ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू