मनाङ गाउँ
▸ यस स्टोरीको अंश: चन्द्रागिरी हिल्सले सम्झौता उल्लंघन गरेको, बढी जग्गा ओगटेको खुलासा
हिमालपारिको जिल्ला मनाङको ङिस्याङ गाउँपालिकामा अवस्थित ऐतिहासिक मनाङ गाउँ । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने यस गाउँमा सडक सुविधा राम्रो भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दो छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित