युद्धविराम उल्लंघन गरेको भन्दै इरान आक्रोशित,४ इरानी सैनिकको मृत्यु 

यस स्टोरीको अंश: इरानले अमेरिकामाथि लामर्डमा ‘युद्ध अपराध’ गरेको आरोप लगायो
www.enepalese.com · 2 दिन अघि

इरानको परराष्ट्र मन्त्रालयले अमेरिकामाथि ‘युद्धविराम’ गम्भीर रूपमा तोडेको आरोप लगाएको छ। मंगलबार एक विज्ञप्ति निकाल्दै इरानले अमेरिकी आक्रमणको कडा शब्दमा निन्दा गरेको हो। गएराति अमेरिकाले दक्षिणी इरानका विभिन्न ठाउँहरूमा बमबारी गरेको थियो। इरानको सरकारी सञ्चार माध्यमका अनुसार, हर्मोज जलडमरू समुद्रको एउटा साँघुरो बाटोमा रहेका इरानी डुङ्गाहरूमा अमेरिकाले क्षेप्यास्त्र हानेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू