‘मगर सङग्रालय’ नारच्याङ लेक गाउँ
▸ यस स्टोरीको अंश: म्याग्दीको नारच्याङ लेकगाउँ ‘मगर सङ्ग्रहालय’ को रूपमा चिनिन्छ
अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेक गाउँ ‘मगर सङग्रहालय’ को पहिचान बनाएको छ । परम्परागत शैलीका ढुङ्गे घरहरू रहेको यो गाउँमा मगर समुदायको संस्कार, संस्कृति, कला र सीपको अध्ययन स्थलका रूपमा विकास गर्ने प्रयास भइरहेको छ । प्राकृतिक रूपमा सुन्दर र रमणीय लेक गाउँको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्णलगायत हिमाल छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित