रेशम नेप्किङको नयाँ म्युजिक भिडियो “तिमिलाई हसाउने” सार्वजनिक
▸ यस स्टोरीको अंश: रेशम नेप्किङको नयाँ म्युजिक भिडियो “तिमिलाई हसाउने” सार्वजनिक
रेशम नेप्किङको म्युजिक भिडियो “तिमिलाई हसाउने” सार्वजनिक भएको छ। यस प्रस्तुतीलाई नेप्किङले नै प्रस्तुत गरेका हुन्। म्युजिक भिडियोमा प्रमुख कलाकारका रूपमा रेशम नेप्किङ र प्रमिता राजघताने फिचर भएका छन्। भिडियोमा प्रेम, सम्बन्ध र भावनात्मक अनुभूति आकर्षक ढंगले प्रस्तुत गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›