रोटरी डिष्ट्रिक ३२९२ का सदस्यहरुलाई हिमाल डेन्टलमा २० प्रतिशत छुट
▸ यस स्टोरीको अंश: काठमाडौँ बाल अस्पतालको उद्घाटन शनिबार, उपकरण खरिदका लागि सहयोगको आह्वान
रोटरी डिष्ट्रिक ३२९२ मा आवद्ध सदस्यहरुले हिमाल डेन्टल हस्पिटलमार्फत सेवा लिदाँ २० प्रतिशतसम्म छुट पाउने भएका छन् । रोटरी क्लव अफ नार्गाजुनसंगको सहकार्यमा हिमाल डेन्टलले रोटरी सदस्यका लागि २० प्रतिशत छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›