भारतले आयातित चियाको अनिवार्य परीक्षणसम्बन्धी व्यवस्था संशोधन गर्यो, नेपाली चिया पुनः निर्यात हुने
▸ यस स्टोरीको अंश: उद्योग मन्त्रालयले बजेट सिलिङभन्दा बढीको कार्यक्रम प्रस्ताव गर्यो
भारतको टी बोर्ड इण्डियाले आयातित चियाको परीक्षणसम्बन्धी मापदण्डमा संशोधन गर्दै नयाँ निर्देशन जारी गरेको छ, जसले गर्दा भारततर्फ निर्यातमा भएको अवरोध तत्कालका लागि हटेको छ। नयाँ व्यवस्थाअनुसार पुनःनिर्यातका लागि आयात गरिने सबै चियाको गुणस्तर सुनिश्चित गर्न टी बोर्ड इण्डियामार्फत अनिवार्य परीक्षण गरिनेछ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›