हर्क साम्पाङले भने- ‘सिंहदरबारभित्र जलेका कुनै एउटा भवन बनाउन दिनुहोस् , हामी श्रमदान गरेर बनाउँछौँ’

यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा सरकारलाई सदनप्रति जवाफदेही बनाउन माग, प्लेकार्ड प्रदर्शन
prasashan.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जेन जेड आन्दोलनमा जलेको सिंहदरबारभित्रका कुनै एक संरचना श्रमदानमार्फत निर्माण गर्ने बताएका छन्। जारी प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सिंहदरबारभित्रका कुनै एक भवन आफ्नो पार्टीलाई बनाउन दिन आग्रह गर्दै श्रमदान गरेर भए पनि निर्माण गर्ने बताएका हुन्। संसद् बैठक सुरु हुनासाथ साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सभामुखको अगाडि ‘प्रधानमन्त्री संसद्प्रति जबाफदेही बन्नै पर्छ’ जस्ता नारा लेखिएको पर्चासहित प्रदर्शन गरेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू