नेभिगेसन बारबाट किन ‘सब्स्क्रिप्सन’ ट्याब हटाउँदै छ युट्युब ?

यस स्टोरीको अंश: बहुराष्ट्रिय कम्पनी उबर नेपालमा आउँदै, ट्याक्सीमान्डूसँग साझेदारी
techpana.com · 1 हप्ता अघि

युट्युबले आफ्नो मोबाइल एपको तल्लो नेभिगेसन बारबाट ‘सब्स्क्रिप्सन’ ट्याब हटाउने भएको छ । प्रयोगकर्ताले उपयुक्त कन्टेन्ट सजिलै फेला पार्न सकून् भन्ने उद्देश्यले कम्पनीले यस्तो परिवर्तनको परीक्षण थालेको हो । नयाँ डिजाइनमा ‘सब्स्क्रिप्सन’ ट्याबलाई हटाइएको छ र यसलाई स्क्रिनको माथिल्लो भागमा सारिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू