‘सरकारी अस्पताललाई नागरिकमैत्री बनाउनु पर्छ’

यस स्टोरीको अंश: कपिलवस्तु अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु, स्वास्थ्यमन्त्रीले गरे उद्घाटन
gorkhapatraonline.com · 1 हप्ता अघि

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले सरकारी अस्पतालको सेवा प्रभावकारी र नागरिकमैत्री बनाउन आवश्यक रहेको बताउनुभएको छ । कपिलवस्तु अस्पतालले सञ्चालनमा ल्याएको हेमोडायलासिस सेवाको उद्घाटन गर्नुहुँदै उहाँले स्वास्थ्यकर्मीको व्यावसायिक दक्षताको अभिवृद्धिमा जोड दिनुभयो । उहाँले प्रदेश सरकारले सरकारी अस्पतालको स्तरोन्नतिका लागि काम गरिरहेको उल्लेख गर्दै सामान्य प्रकृतिका बिरामीलाई प्रदेशबाहिर रेफर गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू