पुस्तक समीक्षाः ‘ज्योतिर्गमय’मा प्रज्ज्वलित शैक्षिक उज्यालो
▸ यस स्टोरीको अंश: रामप्रसादराई गाउँपालिकाले एसइई उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान गर्यो
सुदामप्रसाद गौतमद्वारा लिखित पुस्तक ‘ज्योतिर्गमय’ ले नेपाली शिक्षाको अग्रगतिको मार्गचित्र प्रस्तुत गरेको छ। यस पुस्तकले विद्यमान शिक्षा प्रणालीको समीक्षा गर्दै घोकन्ते शैलीको विरोध र शिक्षालयलाई प्रमाणपत्र छाप्ने मेसिन बनाइएकामा चिन्ता व्यक्त गरेको छ। यसले शिक्षालाई कृषि, पर्यटन, ऊर्जा, उद्योग आदिसँग जोडेर माटो र बजार अनुकूल बनाउन सुझाव दिएको छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›