विश्वविद्यालय पदाधिकारीको पुनः नियुक्तिले शिक्षा नीतिमा स्पष्टता नभएको विज्ञहरूको विश्लेषण
सरकारले विभिन्न विश्वविद्यालयका पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय गरेपछि केही विश्वविद्यालयमा पदमुक्त भएकालाई नै पुनः नियुक्ति गरिएको छ। यसले सरकारको शिक्षा क्षेत्रमा नीति स्पष्ट नभएको विज्ञहरूको विश्लेषण छ। शिक्षा मन्त्रालयले पूर्वाञ्चल विश्वविद्यालयका पदमुक्त उपकुलपति प्रा.डा. बिजुकुमार थपलियालाई पुनः नियुक्ति दिएको छ।