जुम्लामा पनि घरघरमै पुग्यो राहदानी
▸ यस स्टोरीको अंश: जुम्ला र कञ्चनपुरमा घरमै राहदानी वितरण सेवा सुरु
जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउन सुरु गरेको छ । जिल्लाका आठवटै स्थानीय तहमा हालसम्म १४९ वटा राहदानी घरमै पुर्याइएका छन् । प्रशासन कार्यालय र हुलाक कार्यालयबीच भएको सम्झौताअनुसार सेवाग्राहीको राहदानी घरमै पुर्याउने व्यवस्था गरिएको छ । राहदानी बुझ्दा अनिवार्य रूपमा पहिचान खुल्ने आधिकारिक सरकारी कागजात साथमा राख्नुपर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›