कमाईमा पनि रोनाल्डोको बर्चश्व, फोर्ब्सको सर्वाधिक आय गर्ने शीर्ष खेलाडी

यस स्टोरीको अंश: मेक्सिकोले इरानी फुटबल टोलीलाई विश्वकप प्रशिक्षण शिविरमा स्वागत गर्ने
www.canadanepal.com · 3 दिन अघि

फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो सन् २०२५ मा विश्वकै सबैभन्दा बढी कमाउने खेलाडीहरूको सूचीमा शीर्ष स्थानमा पर्न सफल भएका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार रोनाल्डो शीर्ष स्थानमा रहेका हुन् । करिब ३० करोड डलर आम्दानीसहित उनी लगातार चौथो वर्ष पनि यस सूचीको पहिलो स्थानमा रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू