कञ्चनपुरमा होटेल व्यवसायीमाथि समूहगत आक्रमण, अनुसन्धान जारी

यस स्टोरीको अंश: कञ्चनपुरमा होटल व्यवसायी गोविन्द चन्दमाथि समूहगत आक्रमण, प्रहरीको अनुसन्धान जारी
prasashan.com · 4 दिन अघि

कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रमा महेन्द्रनगरस्थित ग्रान्ड प्यासिफिक होटेलका सञ्चालक गोविन्द चन्दमाथि शनिबार राति करिब ९ बजेतिर ५ देखि ६ जनाको समूहले आक्रमण गरेको छ । घटनापछि घाइते भएका चन्दको उपचार गरिएको र उपचारपछि उनी घर फर्किएको प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू