‘१०० वुमन इन बिजनेस’ कार्यक्रम शुरु, महिलालाई उद्यमशीलतामा जोड्ने लक्ष्य

यस स्टोरीको अंश: सांसद महावीर पुनद्वारा ट्याक्सी व्यवसायमा १५ लाखको चलखेल र सिन्डिकेटको आरोप
ehimalayatimes.com · 1 हप्ता अघि

महिला सशक्तिकरण र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्चालित संस्था सिस्टरहुड क्लोथिंगले आफ्नो नयाँ कार्यक्रम ‘१०० वोमन इन विजनेस’को औपचारिक रुपमा शुभारम्भ गरेको छ । यस कार्यक्रमको उद्देश्य फरक फरक पृष्ठभुमिका १०० जना महिलाहरूलाई एउटै टिममा आवद्ध गरी व्यावसायिक सहकार्य र क्षमता अभिवृद्धि गर्नु रहेको छ । कार्यक्रममा सहभागी महिलाहरूलाई व्यवसाय सञ्चालन, डिजिटल मार्केटिङ, नेटवर्किङ र उत्पादन प्रवद्र्धनका क्षेत्रमा सहकार्य गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू