वैदेशिक रोजगार ठगीको अभियोगमा छ जना पक्राउ

यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीको अभियोगमा छ जना पक्राउ, ९७ लाखभन्दा बढी ठगिएको दाबी
www.sidhakura.com · 1 दिन अघि

वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ परेका छन् । अभियुक्तहरूले क्यानडा, न्युजिल्याण्ड, बेलायत, अमेरिका, दुबइ र सर्बिया पठाउने भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू