इरानसँग सम्झौताअघि ट्रम्पले अघि सारे यस्तो सर्त

यस स्टोरीको अंश: ट्रम्पले इरानसँग सम्झौतामा हतार नगर्न निर्देशन दिए, नाकाबन्दी कायमै राखे
baahrakhari.com · 21 घण्टा अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्भावित सम्झौताअघि नयाँ सर्त अघि सारेका छन् । उनले इरानसँग कुनै पनि सम्झौता हुनुअघि ६ मुस्लिम बहुल देशहरू इजरायलसँगको ‘अब्राहम सम्झौता’मा सामेल हुनुपर्ने बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू