त्रिभुवन विमानस्थलमा मोरक्कोका नागरिक पक्राउ

यस स्टोरीको अंश: हिरासतमा आइप्याड फेला परेपछि प्रहरीमाथि छानबिन गर्न समिति गठन
newsofnepal.com · 1 हप्ता अघि

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मोरक्कोका नागरिक ४० वर्षीय युसेफ इसैदी पक्राउ परेका छन् । इन्डिगो एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट मुम्बई जान लागेका बेला पक्राउ परेका उनीसँग मोरक्कोको राहदानीसँगै स्वीट्जरल्यान्डको अर्को राहदानी पनि फेला परेको थियो । थप अनुसन्धानका लागि उनलाई अध्यागमन विभाग पठाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू