चार दिनदेखि हराएकी महिलाको शव फेला
▸ यस स्टोरीको अंश: श्रीकृष्ण विश्वकर्माको हत्यालाई आत्महत्या प्रमाणित गर्ने प्रयासको आरोपमा राज्यविरुद्ध विन्दमयाको धर्नामोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोला किनारमा फेला परेको छ । लिम्बू चार दिनदेखि हराइरहनु भएको थियो । उहाँको शव मङ्गलबार बिहान स्थानीयले गाईवस्तु चराउने क्रममा देखेपछि इलाका प्रहरी कार्यालय प्रहरीलाई खबर गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित