बाजुरामा बेपत्ता भएको १० दिनपछि महिला मृत फेला

यस स्टोरीको अंश: मकवानपुर प्रहरीद्वारा लागूऔषध गाँजा र खैरो हिरोइनसहित ३ जना पक्राउ
www.nepalviews.com · 1 हप्ता अघि

बाजुरामा बेपत्ता भएकी अन्दाजी ३५ वर्षीया लालचना बुढा (शाही) करिब १० दिनपछि मृत फेला परेकी छन् । श्रीमान्‌सँग झगडा भई घरबाट माइतीघर जान निस्केकी शाही माइतीघर नपुगी बेपत्ता भएकी थिइन् । प्रहरीले खोजतलास गर्ने क्रममा कालीकोटको त्रिवेणी गाउँपालिका २ आमतडास्थित कर्णाली नदीको किनारमा उनको शव फेला पारेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू