सार्वजनिक यातायातमा प्रविधिको प्रयोग र व्यावसायिक अनुशासन अनिवार्य: सिटौला [भिडियो]

यस स्टोरीको अंश: यातायात क्षेत्रमा प्रविधि, अनुशासन र पूर्वाधार सुधार अनिवार्यः अध्यक्ष सिटौला
hamrakura.com · 1 हप्ता अघि

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि प्रविधिको प्रयोग र व्यावसायिक अनुशासन अनिवार्य भइसकेको बताएका छन् । सडक तथा सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले सार्वजनिक यातायातलाई आधुनिक, सुरक्षित र मर्यादित बनाउन अब पुरानो शैलीमा चल्न नसकिने स्पष्ट पारे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू