आज दिउँसो देशका केही स्थानमा हावाहुरी तथा चट्याङसहित हल्का वर्षाको सम्भावना

यस स्टोरीको अंश: देशभर मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना
www.globalaawaj.com · 6 दिन अघि

जल तथा मौसम विज्ञान विभागले नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू