पछिल्ला चौबिस घण्टामा केही जिल्लामा भारी वर्षा

यस स्टोरीको अंश: पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना
www.dcnepal.com · 1 हप्ता अघि

तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण केही जिल्लामा भारी वर्षा भएको हो । आज धनगढी, दिपायल र नेपालगञ्जमा ४० डिग्रीभन्दा माथि तापक्रम रहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू