उपसचिव पदमा उम्मेदवार सिफारिस

यस स्टोरीको अंश: पत्रकार महासंघले सभामुख अर्याललाई प्रेस स्वतन्त्रताको ध्यानाकर्षण गरायो
prasashan.com · 1 हप्ता अघि

लोक सेवा आयोगले नेपाल शिक्षा सेवा, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रीय कार्यालयले विज्ञापन नम्बर १७२०२/०८२-८३ (आ.प्र.) र विज्ञापन नम्बर १७२०३-४/०८२-८३ (खुला र आ.ज.) अन्तर्गत शिक्षा प्रशासन समूह, रा.प द्वितीय श्रेणीका लागि उम्मेदवार सिफारिस गरेको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू