चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुण कुमार प्रधान निर्वाचित
▸ यस स्टोरीको अंश: अरुणकुमार प्रधान चलचित्र निर्देशक समाजको अध्यक्षमा निर्वाचित
नेपाल चलचित्र निर्देशक समाजको नयाँ नेतृत्वमा अरुण कुमार प्रधान निर्वाचित भएका छन् । मंगलबार काठमाडौंमा सम्पन्न समाजको १८औँ वार्षिक साधारणसभा तथा महाधिवेशनले प्रधानलाई अध्यक्ष पदमा चयन गरेको हो । कडा प्रतिस्पर्धा अनुमान गरिए पनि प्रधानले निवर्तमान अध्यक्ष जनकदीप पराजुलीलाई ६३ मतको भारी अन्तरले पछि पार्दै शानदार जित दर्ता गराए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›