कलाकार संघमा केसी प्यानलको वर्चश्व अध्यक्षमा उत्तम केसी

यस स्टोरीको अंश: नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित
newsofnepal.com · 1 हप्ता अघि

नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा कलाकार उत्तम केसी निर्वाचित भएका छन्। नया नेतृत्वका लागि आइतवार राजधानीमा सम्पन्न संघको केन्द्रीय कार्यसमिति निर्वाचनमा अभिनेता केसी २ सय १६ मत ल्याई अध्यक्ष पदमा विजयी भएका हुन्। कुल ३ सय ५६ मत खसेको निर्वाचनमा केसी ८४ मतान्तरले विजयी भएका हुन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू