काभा महिला भलिबल: कीर्गिस्तानमाथि नेपालको जित

यस स्टोरीको अंश: महिला भलिबल प्रतियोगिता: नेपालले कीर्गिस्तानलाई ३-० सेटमा हरायो, सेमिफाइनल सम्भावना जीवित
prasashan.com · 6 दिन अघि

राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीले कीर्गिस्तानका राष्ट्रिय महिला टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । यस जितसँगै सेमिफाइनल पुग्ने नेपालको सम्भावना जीवितै रहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू